मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

१६२ रनको लक्ष्य १८ ओभरमै भेट्टायो नेपाल, वार्मअपमा दोस्रो जित

टी–२० विश्वकपको तयारीमा नेपाल फर्ममा, क्यानडा पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। टी २० विश्वकपअघि अभ्यासको रूपमा खेलेका दुई वार्मअप खेलमा जित हासिल गरेको छ । नेपालले पहिलो वार्मअप खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । बिहीबार भएको क्यानडाविरुद्ध पनि नेपालले जित हासिल ग¥यो ।

बिहीबार चेन्नाईमा भएको खेलमा क्यानडाले १ सय ६२ रनको बलियो लक्ष्य दिएको थियो । तर, नेपालले १८ ओभरमै चार विकेटको क्षतिमा सो लक्ष्य पाएको थियो ।

टोलीका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । त्यस्तै, सन्दीप जोराले ४४ रनको योगदान दिए । त्यसपछि आएका गुलसन झाले नटआउट हुँदैं ३१ रन बनाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार