मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

साझा यातायात आज देखि लामो दुरीमा पनि गुड्दै (रूटसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः बुधबारबाट साझा यातायातले पनि लामो दूरीको यातायात सेवा शुरु गरेको जनाएको छ ।

लामो दूरी अन्तरगत बस काठमाडौं-पोखरा-कुस्मा-बागलुङ र काठमाडौ-बुटवल-भैरहवा-सुनौली रुटमा चल्नेछ । बस सञ्चालन हुनेछ । बस साँझ ७ बजे नयाँ बसपार्कबाट छुट्ने बताइएको छ ।

ती गन्तव्यका लागि साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई-सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ ।

साझाको लामो दूरीको बस सेवा कोरोनाभाइरसका कारण सरकारले यातायात सञ्चालनमा रोक लगाएसँगै रोकिएको थियो । अन्य सार्वजनिक यातायातका साधनहरु अुसोज १ गतेदेखि नै लामो छोटो तथा मध्ययम दूरीमा चल्न शुरु भइसकेका छन् ।

यी हुन यात्रुले पालना गर्नुपर्ने नियमहरुः 

Facebook Comments

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार