भाद्र २, २०८३ मंगलबार August 18, 2026

निर्वाचन आयोगद्धारा उप-निर्वाचनका लागि पुनः दल दर्ताको लागी आव्हान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचन आयोले यही मंसिर १४ गते सम्पन्न हुने उप-निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गरी यसअघि एकीकरण भई अथवा नयाँ नाममा दर्ता भइसकेको दलहरुलाई पनि उप-निर्वाचन प्रयोजनका लागि भदौ ३१ गतेभित्र पुनः नामदर्ता गर्न अपिल गरेको छ ।

निर्वाचन आयोगको उक्त सूचना जारी भएसँगै सत्तारूढ लगायत प्रतिपक्ष दल तथा अन्य दलहरूले आगामी उप-निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पुनः दल दर्ता गराउनुपर्ने भएको छ । यसअघि २०७४ सालमा सम्पन्न भएका तिनवटै निर्वाचनमा आयोगमा दर्ता भएका दलहरूले भने उप-निर्वाचनको प्रयोजनका लागि पुनः दल दर्ता गर्नु नपर्ने आयोगले जनाएको छ ।

आगामी मंसिर १४ गते विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा खाली भएका ५१ वटा पदमा उप-निर्वाचन हुँदैछ।

निर्वाचन आयोगद्धारा उप-निर्वाचन प्रयोजनको लागी राजनीतिक दल दर्ता सम्बन्धी जारी गरिएको सुचनाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार