श्रावण १६, २०८३ शनिबार August 1, 2026

सुनको मूल्य घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । साताको दोस्रो दिन सोमबार आज नेपाली बजारमा सुनको भाउ घटेको छ । यसदिन सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ८६ हजारमा कारोबार भएको सुन आज २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ४ हजार ७ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया