मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

आइपिएलमा आज मुम्बई र राजस्थान भिड्दै

गुवाहाटीको बरसापारा स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार ७ः४५ बजेबाट सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । आइपिएलमा मंगलबार मुम्बई इन्डियन्स (एमआई) ले राजस्थान रोयल्स (आरआर) सँग प्रतिस्पर्धा गर्दैछन्। गुवाहाटीको बरसापारा स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार ७ः४५ बजेबाट सुरु हुनेछ।

मुम्बईका कप्तान हार्दिक पाण्ड्याले बिरामीका कारण अघिल्लो खेल गुमाएका थिए। आजको खेलमा पनि उपलब्ध नहुने शंका गरिएको छ।

आइपिएलमा यी दुई टोलीहरू ३० पटक आमने सामने भएका छन्। जसमध्ये मुम्बईले १६ खेल जितेको छ भने राजस्थान रोयल्सले १४ खेल जितेको छ।

गत सिजनमा दुई टोलीहरूले एक अर्कासँग एक पटक मात्र भिडेका थिए। जसमा मुम्बईले राजस्थानलाई १०० रनले हराएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार