भाद्र १, २०८३ सोमबार August 17, 2026

काँग्रेसको देउवा पक्षको रिट कामु प्रधान्यायाधीश मल्ल र न्यायाधीश पोखरेलको इजलासमा

दुवै मुद्धा न्यायाधीशद्वय मल्ल र पोखरेलको इजलासमा राखेर सुनुवाई हु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षले दायर गरेको नयाँ मुद्धाको पेसी कायममुकायम प्रधान्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा तोकिएको छ ।

कांग्रेसको देउवा पक्षले यसअघि माघ ४ गते निर्वाचन आयोगको निर्णय विरुद्ध मुद्धा दायर गरेको थियो भने अर्को मुद्धा काँग्रेसको वर्तमान नेतृत्वले महाधिवेशनको मिति तय गरेको विरुद्ध चैत्र २६ गते दर्ता भएको थियो । दुवै मुद्धा न्यायाधीशद्वय मल्ल र पोखरेलको इजलासमा राखेर सुनुवाई हुदै छ ।

देउवा समुहको मुद्दामा पछिल्लोपटक चैत १ गते न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । उक्त इजलासले मुद्दालाई हेर्न नभ्याइनेमा राखेको थियो । त्यसअघि माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा यस मुद्धामा कारण देखाउ आदेश जारी गरेपछि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई काम गर्न बाटो खुलेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
२०८३ श्रावण ३१, आइतबार
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार