मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्रधानमन्त्री कप : आर्मी र सुदूरपश्चिम फाइनलमा

जनकपुरमा सोमबार भएको खेलमा विनोद भण्डारीको एक सय ८९ रनको सानदार प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, चैत ३० गते । विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

जनकपुरमा सोमबार भएको खेलमा विनोद भण्डारीको एक सय ८९ रनको सानदार प्रदर्शनमा आर्मीले लिगको पुछारमा रहेको कोशी प्रदेशलाई एक सय ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

यस्तै वीरगन्जमा भएको खेलमा अर्को विभागीय टोली एपिएफ क्लबले मधेश प्रदेशलाई ७४ रनले हराएपछि सुदूरपश्चिम प्रदेश लिगको उपविजेता बन्दै फाइनलमा पुगेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार