बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

प्रथम खजुरा गाेल्डकप : नाइजेरियन जाेन क्लब विजयी

गाेल्डकपमा विजेतालाई ७ लाख र उपविजेतालाई ४ लाख रुपैयाँ पुरस्कार दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । खजुरा गाेल्डकपमा ताजुदिन अकिन्साेलाकाे दुई गाेलसहित नाइजेरियन जाेन क्लब विजयी भएकाे छ।

खजुरामा सञ्चालित प्रथम खजुरा गाेल्डकप फुटबल प्रतियाेगितामा नाइजेरियन क्लब सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई ३-० गाेल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे।

नाइजेरियन क्लब जाेनलाई जिताउने क्रममा ताजदिनले नवौँ र ६२औँ मिनेट तथा ओलाबी अफिजले ४१ औँ मिनेटमा गाेल गरेका थिए। नाइजेरियन क्लबले एपीएफलाई खेल अवधिभर दबाबमा राखेकाे थियाे।

न्यू डाँफे स्पाेर्टस क्लबले आयाेजना गरेकाे गाेल्डकपमा विजेतालाई ७ लाख र उपविजेतालाई ४ लाख रुपैयाँ पुरस्कार राखिएकाे छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार
स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिइने
२०८३ बैसाख ४, शुक्रबार
ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको निर्णयमा संगठनहरूको ध्यानाकर्षण
२०८३ बैसाख ४, शुक्रबार
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
२०८३ बैसाख ४, शुक्रबार