मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

आइपिएलमा दिल्लीमाथि सनराइजर्स ४७ रनले विजयी

गएराती सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ४७ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २४३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १९५ रन बनाएको थियो ।

दिल्लीका लागि नितिश रानाले सर्बाधिक ५७ रन बनाए भने समीर रिज्वीले ४१, केएल राहुलले ३७ रन बान्येका थिए ।

त्यस्तै सनराइजर्सका बलर इशान मालिंगाले ४ व्विकेट लिए भने हर्ष दुबेले ३ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले अभिषेक शर्माको १३५ रनको शतकीय पारीको मद्धतले २० ओभरमा २ विकेट गुमाउदै २४२ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्सको ७ खेलमा ८ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै दिल्लीको भने ६ खेलमा ६ अंक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार