मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

महिला टी–२० च्यालेन्ज : नेपालले रुवान्डालाई दुई विकेटले हरायो

 नेपालले जितसहित चार अङ्क बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, वैशाख ९ गते । नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ ।

रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हरायो ।

जितका लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएकाको नेपालले १९.४ ओभरमा आठ विकेठको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।  नेपालको लागि सम्झना खड्काले सर्वाधिक ४८ रन बनाउनुभयो । बिन्दु रावलले १० तथा पूजा महतो १३ रन बनाउनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोलीले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ८८ रनको योगफल तयार गरेको हो । रुवान्डाका चार जना ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

रुवान्डालाई कम रनमा समेट्न नेपालक रचना चौधरीले तीन, पूजा महतो र कविता कुँवरलेदुई दुई  तथा मनिष उपाध्याय र रिया शर्माले एक एक विकेट लिनुभयो । नेपालले जितसहित चार अङ्क बनाएको छ । रुवान्डाको चार खेलमा दुई जितसहित चार अङ्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार