असार ३०, २०८३ मंगलबार July 14, 2026

जेनजी नफुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लबलाई

प्रतियोगितामा १२ टिमको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इनरुवा, वैशाख १८ गते । जेनजी नकाउट फुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लब गढीले जितेको छ ।

blogसुनसरीको इनरुवा नगरपालिका वडा नम्बर-२ मा शिक्षा खेल मैदानमा शुक्रबार भएको खेलमा हात्तीमुडाले गितामा आयोजक जेनजी फुटबल क्लब इनरुवालाई ३-२ गोलले उपाधिसँगै हात्तीमुडाले १५ हजार रुपियाँ पुरस्कार पायो ।

उपविजेता जेनजी ले १० हजार रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार