कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरु

सरकारका नियमित कामकारबाहीसँगै समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीसँगै समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल भइरहेको छ । पछिल्लो समय देशको समग्र राजनीतिक अवस्था, सेवा प्रवाह, विकास आयोजनाको प्रगति तथा विभिन्न मन्त्रालयका कार्यसम्पादनबारे समीक्षा गर्ने तयारी रहेको बताइएको छ ।

बैठकमा मन्त्रालयगत एजेन्डासहित केही नीतिगत निर्णयसम्बन्धी विषय पनि प्रस्तुत हुने जनाइएको छ । साथै विपद् व्यवस्थापन, आर्थिक गतिविधि, सार्वजनिक सेवा सुधार तथा संघीय सरकार र स्थानीय तहबीचको समन्वयजस्ता विषयमा पनि छलफल केन्द्रित हुने अनुमान गरिएको छ ।

सरकारका प्रवक्तामार्फत बैठकका निर्णय सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार