असार ३०, २०८३ मंगलबार July 14, 2026

एन्फामाथि लगाइएको प्रतिबन्ध फुकुवा

एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित शुक्रबार बसेको बैठकले एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

एन्फाको संस्थापन पक्षले अर्लि इलेक्सन गर्न लागेपछि नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले प्रतिबन्ध लगाएको थियो । एन्फाले राखेपको स्वीकृति नलिईकन निर्वाचन प्रक्रिया अगाडि बढाएपछि त्यसबाट बिच्किएको राखेपले चुनाव रोक्न पटक पटक निर्देशन दिँदा पनि नमानेपछि प्रतिबन्ध लगाएको थियो ।

यसबीचमा पटक पटक भएका छलफलपछि शुक्रबार राखेपबाट निलम्बन फुकुवा भएको जनाइएको छ । राखेपले निलम्बन गरेपछि एन्फाका पदाधिकारीको विदेश भ्रमणमा पनि रोक लागेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार