असार ३०, २०८३ मंगलबार July 14, 2026

महिला भलिबल टिमको कप्तानमा निरुता ठगुन्ना

स्पाइकरको रुपमा रहँदै आएकी निरुताले राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाइन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा निरुता ठगुन्ना चयन भएकी छन् । नेपाल भलिबल सङ्घले शुक्रबार साँझ निरुतालाई नयाँ कप्तानको रुपमा नियुक्त गरिएको जानकारी दिएको हो।

निरुता महिला भलिबल टिममा नियुक्त भएकी छैटौँ कप्तान हुन् । सन् २०४५ यता नेपाली महिला भलिबल टिममा पाँच जना कप्तान भइसकेका छन्।

निवर्तमान कप्तान अरुणा शाही अस्ट्रेलिया पलायन भएपछि रिक्त रहेको कप्तानको पदमा निरुता नियुक्त भएकी हुन्। निरुताले सन् २०१९ मा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्। त्यसयता राष्ट्रिय टिमकी महत्वपूर्ण स्पाइकरको रुपमा रहँदै आएकी निरुताले राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी सम्हाल्न लागेकी हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार