असार ३०, २०८३ मंगलबार July 14, 2026

निलम्बन फुकुवापछि नेपाल समूह ए मा रहेर साफ च्याम्पियनसिप खेल्ने पक्का

कप्तान एञ्जिलाको पुनरागमन, सावित्रा चोटका कारण बाहिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । साफ च्याम्पियनसिप २०२६ का लागि एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा भएको छ। राखेपले शुक्रबार एन्फामाथि लगाएको निलम्बन फुकुवा गरेसँगै नेपालले साफ खेल्ने पक्का भएको हो।

प्रमुख प्रशिक्षक नवीन न्यौपानेले एञ्जिलाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्। टिममा एञ्जिलाले कप्तानीमा पुनरागमन गरेकी छन् । नियमित कप्तान सावित्रा भण्डारी साम्बा घुँडाको चोटका कारण रिहाबमा रहेकी छन् ।

नेपाल समूह ए मा रहेर साफ च्याम्पियनसिप खेल्नेछ। नेपालसँगै समूह ए मा श्रीलंका र भुटान रहेका छन्।

नेपालको साफ च्याम्पियनसिप खेल्ने टोली : 

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर : गिता राना मगर, पुना राना, विमला विक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समिक्षा घिमिरे, निशा थोकर, सबिना चौधरी

मिडफिल्डर :  रेनुका नगरकोटी, दिपा शाही, प्रिती राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल र अनिता केसी

फर्वाड : रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा

प्रमुख प्रशिक्षक : नवीन न्यौपाने

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार