जेठ ९, २०८३ शनिबार May 23, 2026

‘हिट स्ट्रोक’ का कारण ७ जना सशस्त्र प्रहरी जवान बेहोस

कापुर क्षेत्रमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । कैलालीको टिकापुरमा सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्रमा नियमित दौडका क्रममा सात जना प्रहरी जवान बेहोस भएका छन् ।

आज बिहान ६ बजे नियमित दौडका क्रममा बेहोस भएका सातै जनालाई तत्काल टीकापुर अस्पतालमा लगिएको थियो ।

‘हिट स्ट्रोक’ का कारण उनीहरू बेहोस भएको प्रारम्भिक अनुमान गरिएको छ । टीकापुर क्षेत्रमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढेको छ ।

दिउँसो तापक्रम ४० डिग्री सेल्सियस आसपास पुग्ने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी : मेयर
२०८३ जेठ ९, शनिबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
२०८३ जेठ ९, शनिबार
नेपालमा मृत्यु हुनुकाे प्रमुख कारण नसर्ने रोग
२०८३ जेठ ९, शनिबार
मदन भण्डारीका विचार समयअनुकूल विस्तार गर्न युवालाई विद्यादेवी भण्डारीको आह्वान
२०८३ जेठ ९, शनिबार
लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेजमा ट्याग
२०८३ जेठ ९, शनिबार
मिर्चेयामा निःशुल्क महिला स्वास्थ्य स्क्रिनिङ, सयौं लाभान्वित
२०८३ जेठ ९, शनिबार
ट्रम्पको नयाँ अध्यागमन नीतिले विदेशी नागरिकमा त्रास
२०८३ जेठ ९, शनिबार