श्रावण २७, २०८३ बुधबार August 12, 2026

मन्त्रिपरिषद् बैठक बस्दै

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्ने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठक अपरान्ह २ बजे बोलाइएको छ ।

आजै ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ४ बजे संसद बैठकमा बजेट भाषण गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया