काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नियमित प्रशासनिक निर्णय, समसामयिक राजनीतिक अवस्था तथा केही मन्त्रालयगत प्रस्तावहरू बैठकको मुख्य एजेन्डामा रहने अनुमान गरिएको छ। यद्यपि बैठकको औपचारिक कार्यसूची सार्वजनिक गरिएको छैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया