श्रावण २८, २०८३ बिहिबार August 13, 2026

परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते चीन भ्रमणमा जाँदै

असार १ र २ गते चीनका विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले असार १ र २ गते चीनका विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

मन्त्री खनालको सचिवालयले दिएको जानकारीअनुसार भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय, आर्थिक तथा विकास सहकार्यलगायत विभिन्न मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ। भ्रमण सम्पन्न गरी मन्त्री खनाल ३ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार