मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

निर्वाचन आयोगले एकता पछिको राप्रपालाई दियो दलको मान्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राप्रपा र राप्रपा (संयुक्त)बीचको एकतालाई निर्वाचन आयोगले वैधता दिएको छ । वैधता दिएकोमा आयोगलाई पार्टी अध्यक्ष कमल थापाले ट्विटरमार्फत धन्यवाद ब्यक्त गरेका छन् ।

राप्रपा र राप्रपा (संयुक्त)को एकिकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ।आयोगलाई धन्यवाद। २०७३ सालको एकता महाधिवेशन पछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकिकृत गर्न सकेकोमा खुसी छु,गौरव लागेको छ। आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प गर्दछु भनेका छन्

दुई राप्रपाबीच गत फागुनमा एकता घोषणा भएको थियो । तर, चुनाव चिह्नमा सहमति हुन नसक्दा पार्टीलाई निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन। २०७३ सालको एकता महाधिवेशन पछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनस् एकीकृत गर्न सकेकोमा थापाले खुसी व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार