श्रावण २, २०८२ शुक्रबार July 18, 2025

किन मागिन गौरीले साहरुखसँग ब्रेकअप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बलिउड किंग शाहरुख खानको पत्नी दीवा गौरी खानको आज जन्मदिन हो । गौरी खानले आज ५० औं जन्मदिन मनाइरहेकी छिन् । दिल्लीमा बस्ने गौरी खानको जन्म एक पन्जाबी परिवारमा जन्म भएको थियो । गौरी र शाहरुख खानको प्रेम कथा बलिउडको प्रख्यात प्रेम कहानी मध्ये पर्छ । यो जोडीको पहिलो भेटदेखि जीवनसँग जोडिएका कुरा सुन्न फ्यानहरु धेरै उत्सुक हुने गर्छन् ।

सबैको प्रेम जीवनमा एउटा यस्तो समय आउँछ जहाँ सम्बन्धलाई तिलाञ्जली दिन मन लाग्छ । यस्तो सामान्य मानिहरुको जीवनमा मात्र नभएर कलाकारहरुको जीवनका पनि हुने गर्छ । यस्तै उतार चढाव शाहरुख खान र गौरीको जीवनमा पनि आएको थियो । गौरीलाई शाहरुख खानसँग ब्रेक लिन एक समयमा मन थियो । गौरीलाई शाहरुख खान धेरै नै शंका गर्ने एक भिडियोमा खुलाशा गरेकी थिइन् ।

एक समयमा गौरीले शाहरुख खानले धेरै शंका गर्ने भएकोले आफुले ब्रेकअप दिन खोजेकी थिइन् । त्यतिबेला दुवैजना जवान थिए । उनले अहिलेको जस्तो समय त्यतिबेला नभएको भन्दै दुवै परिवारमा रुढिवादी परम्पराले जरा गाडेकोले विवाहको बारेमा मनाउन गाह्रो भएको बताएकी छिन् ।

शाहरुख खान र गौरीलाई विवाह गर्न धेरै गाह्रो भएको थियो । उनीहरुको पहिलो पटक अदालतमा, दोस्रो मुस्लिम रितीमा र तेस्रो विवाह पन्जाबी तरीकाले १९९१ मा विवाह भएको थियो । हाल उनीहरु बलिउडमा आइडल कपल्स मध्ये एक हुन् । यो जोडीको तीन वटा बच्चाहरु छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार