असार १८, २०८३ बिहिबार July 2, 2026

श्रममन्त्री यादवसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

नेपाल र युएईबीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री यादवले नेपाल र युएईबीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा युएई राजदूत शाम्सीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको जानकारी दिएका थिए । सो विषयमा मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिभुवन विमानस्थलबाट सुनचाँदी तस्करी प्रयास विफल, दुई जना पक्राउ
२०८३ असार १८, बिहिबार
‘राष्ट्रिय हित केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति अघि बढाएका छौँ’ : परराष्ट्रमन्त्री शिशिर खनाल
२०८३ असार १८, बिहिबार
सुनको मूल्य एकै दिन ६ हजार २ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि उच्च वृद्धि
२०८३ असार १८, बिहिबार
सेनामा ब्यापक भ्रष्टचार भएकाे सी जिनपिङकाे स्विकारोक्ती, भने ‘कडा कदम चालिने छ’
२०८३ असार १८, बिहिबार
हवाई इन्धन ट्यांकरमा ‘डिजिटल लकिङ’ प्रणाली
२०८३ असार १८, बिहिबार
कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ
२०८३ असार १८, बिहिबार
राम मन्दिर दान चोरी प्रकरणः बाथरुममा लुकाइन्थ्यो नगद
२०८३ असार १८, बिहिबार