असोज ८, २०८३ बिहिबार September 24, 2026

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा लोकतान्त्रिक समुहका चतुर बहादुर चन्द बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द ४४ मतका साथ बिजयी भएका छन् । शनिबार सम्पन्न क्यानको चुनावमा विनयराज पाण्डेको समुहलाई २९ मतले पराजित गर्दै विजयी भएका हुन् ।

यसैगरी क्यानको उपाध्यक्षमा राजुबाबु श्रेष्ठले ४१, सचिवमा अशोक प्याकुरेलले ४२ कोषध्यक्षमा रोशनबहादुर सिंहले ४५ मत प्राप्त विजयी भएका छन् ।

यसैगरी बिजयी हुने सदस्यहरूमा कैलाश विष्ट, अमितवीर पाण्डे, दुर्गाराज पाठक, वीरेन्द्र चन्द, माधवकुमार कर्माचार्य, सञ्जय सिंह, करन मल्हत्रा क्षेत्री, विक्रम विष्ट, ऋषि गौतम, जयन्ती भट्ट, पदमबहादुर खड्का, दाउद अन्सारी रहेका छन् ।

१७ सदस्यीय पदका लागि शनिवार सम्पन्न भएको निर्वाचनमा सत्तारूढ गठबन्धनलाइ पराजित गर्दै लोकतान्त्रिक समुहका चन्दको पुरै प्यानल विजयी भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार