बैसाख २६, २०८३ शनिबार May 9, 2026

खुकुरी प्रहार गरी पत्नीको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः झापामा पतिले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् ।

कमल गाउँपालिका२ स्थित त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले शनिबार बेलुका पत्नी २४ बर्षीया रीतामाथि धारिलो हतियार खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घरायसी वादविवादको क्रममा रामजीले पत्नी रिताको घाँटीमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको डिएसपी राकेश थापाले जानकारी दिए । घटना भए लगतै प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले रामजीलाई घरबाटै पक्राउ गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार