श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठक कात्तिक ७ गते बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको बैठक कात्तिक ७ गते बस्ने भएको छ । नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएको जानकारि दिइन्।

‘कात्तिक ७ गते बिहान ११ बजेका लागि बैठक बोलाएकी छ्, पहिलेका प्रमुख सचेतकले मंगलबारका लागि बैठक बोलाएका थिए । अब म प्रमुख सचेतक भएपछि कात्तिक ७ गते नै आधिकारीक हुन्छ, उनले खासखबरसंग भनिन् ।’

नेपालीले दलको बैठकको मिति तय गरेसँगै नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ। यसअघि बर्खास्त गरिएका गुलाबजंग शाहले मंगलबार दिउँसो १ बजे दलको बैठक बोलाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार
जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन
२०८३ श्रावण २९, शुक्रबार
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार