श्रावण २, २०८२ शुक्रबार July 18, 2025

डा. भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, कपोलकल्पित एवं दूरासयपूर्णः प्रवक्ता श्रेष्ठ (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुढी गण्डकी जलविद्युत आयोजनाबारे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिब्यक्ति प्रमाणित गर्न चुनौती दिएको छ ।

बुधबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको भन्ने प्रमाण पेश गर्न चुनौती समेत दिएको हो ।

केही दिनअघि मात्रै गृहजिल्ला गोरखामा आयोजित एक कार्यक्रमलाइ सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डका साथै कांग्रेस सभापति शेरबहादुर देउवाले बुढीगण्डकी परियोजना सम्झौताका क्रममा ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको र आवश्यक परे पुष्टि गर्ने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार