भाद्र ११, २०८३ बिहिबार August 27, 2026

बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग

शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले आफ्नो पारिश्रमिकबाट एक दिन बराबरको तलबसहित रकम जम्मा गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा। चीनको तिब्बत तर्फबाट भोटेकोशी त्रिशूली नदी आकस्मिक रूपमा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि लहान नगरपालिकाका कर्मचारीले रु ११ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएका छन् ।

लहान नगरपालिकाका नगर कार्यपालिकाको आज बसेको बैठकले बाढी पीडितहरूको उद्घार, उपचार, राहत एवं पुनःस्थापनाका लागि सहयोग गर्न नगरप्रमुख महेशप्रसाद चौधरीले एक महिनाको पारिश्रमिक एवं सम्पूर्ण शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले आफ्नो पारिश्रमिकबाट एक दिन बराबरको तलबसहित रकम जम्मा गर्ने निर्णय गरेको हो ।

नगरप्रमुखका अनुसार सङ्कलन भएको रकम कोषमा उपलब्ध गराइनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
२०८३ भाद्र ११, बिहिबार
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार