भाद्र ११, २०८३ बिहिबार August 27, 2026

कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त

समानुपातिक कोटाबाट सांसद बनेका तीनजना नेकपाबाट नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त भएका छन् । उनीहरू सबै महिला हुन् ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन,वन तथा वातावरणमन्त्रीमा कल्याणी खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामाले पद तथा गोपनीयताको शपथ लिएका छन् । तीनैजना मन्त्री समानुपातिक कोटाबाट सांसद बनेका हुन् ।

तीन मन्त्रीको नियुक्तिसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
२०८३ भाद्र ११, बिहिबार
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार