श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरेना उपचारबाट हात झिक्ने सरकारी निर्णय जनविरोधी – नेकपा (माओवादी केन्द्र)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले कोरोना संक्रमणको स्वास्थ्य जाँच तथा उपचारमा स्वयम् नागरिकले खर्च गर्नुपर्नेबारे गरेको निर्णय जनविरोधी तथा संवैधानीक व्यवस्थाको विपरित भएको भन्दै नेकपा (माओवादी केन्द्र) ले कडा विरोध जनाएको छ ।

गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)का महासचिव कर्णजीत बुढाथोकी ‘सुशिल’ ले आज एक विज्ञप्ती जारी गर्दै सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै विरोध जनाएका हुन् ।

जारी विज्ञप्तीका अनुसार सरकार जनताको स्वास्थ्य सुविधा प्रदान गर्नुपर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै त्यसलाई वर्तमान केपी ओली नेतृत्वको सरकारको जनविरोधी हर्कतका रुपमा संकेत गरिएको छ ।

विज्ञीतीमा भनिएको छ–‘सरकारको स्वास्थ्य मन्त्रालयले २०७७ कार्तिक २ गते कोभिड–१९ का विरामीहरुको उपचार खर्च स्वयम् बिरामीहरुले नै बेहोनुपर्नेबारे गरेको निर्णय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त निर्णय प्रतिगामी, पक्षपाती एवं जनविरोधी छ । यसबाट वर्तमान केपी ओली नेतृत्वको सरकार जनताप्रति उत्तरदायी नभएको प्रष्ट देखाउँछ ।’

यस्तो छ विज्ञप्तीको पूर्ण पाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार