असोज १९, २०८३ सोमबार October 5, 2026

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

सरकारका नियमित कार्यसूची र समसामयिक विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया