मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

विश्‍वभर कोरोना संक्रमितको संख्या ४ करोड ३७ लाख नाघ्यो- ११ लाख ६४ हजार बढीले ज्यान गुमाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्‍वभर कोरोना भाइरस संक्रमितको कुल संख्या ४ करोड ३७ लाख ६९ हजार ५९५ पुगेको छ।

पछिल्लो २४ घण्टामा चार लाख १० हजार ५११ जना संक्रमित थपिएका छन्। त्यसैगरी विश्वमा थप पाँच हजार १०१ जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

हालसम्म विश्‍वभर संक्रमणका कारण ११ लाख ६४ हजार २२७ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी  तीन करोड २१ लाख ६२ हजार ८७ जना संक्रमणमुक्त भएका छन्।

विश्‍वमा अहिले एक करोड चार लाख ४३ हजार २८१ सक्रिय संक्रमित छन्। तीमध्ये ७८ हजार ८७७ जना गम्भीर बिरामी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार