असोज ३०, २०८३ शुक्रबार October 16, 2026

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सरकारको मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

बैठकमा सरकारका नियमित कामकारबाही, विभिन्न मन्त्रालयका प्रस्ताव तथा समसामयिक विषयमा छलफल हुन सक्नेछ । बैठकमा पेस हुने प्रस्ताव र छलफलका विषयमा भने विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन ।

मन्त्रिपरिषद् बैठकले आवश्यकताअनुसार विभिन्न नीतिगत निर्णय, प्रशासनिक नियुक्ति तथा सरकारी कामकारबाहीसँग सम्बन्धित विषयमा निर्णय गर्न सक्छ ।

बैठकपछि सरकारले गरेका निर्णयबारे आधिकारिक जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया