असोज १२, २०८३ सोमबार September 28, 2026

लिभरपुल खेल तालिकाको शिर्षस्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल अंकतालिकामा शिर्षस्थानमा उक्लिएको छ । गएराति वेस्ट ह्यामसँगको खेलमा एक गोलले पछि परेको स्थितिलाई परिवर्तन गर्दै लिभरपुलले महत्वपूर्ण जित हासिल गरेको हो ।

खेलमा वेस्ट ह्यामका फोरनाल्सले १० औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । तर, सलाहले पेनाल्टीमार्फत् बराबरी गोल गरेका थिए । खेलको अन्ततिर जोटाले गोल गरी लिभरपुललाई तीन अंक दिलाए ।

जीतपछि सात खेल खेलिसकेको लिभरपुल १६ अंकसाथ शिर्षस्थानमा उक्लिएको छ । वेस्ट ह्याम १३ औं स्थानमा छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह
२०८३ असोज १२, सोमबार
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
२०८३ असोज १२, सोमबार
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार