बैसाख २६, २०८३ शनिबार May 9, 2026

नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दोस्रो चरणको विश्वकप छनौट खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग ५–० गोलको अन्तरले पराजित भएको

नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खाएको थियो । नेपालले ३ खेलमा ३ अंक जोडेको छ भने विजेता अष्ट्रेलियाले ३ खेलमा ९ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खाएको थियो ।  फिफा वरीयतामा ११७ औं स्थान माथिको अष्ट्रेलिया विरुद्ध नेपालले एक पटक पनि उत्कृष्ट पोस्ट आक्रमण गर्न सकेन ।

यसअघि नेपाल कुवेतसँग ७-० को ले हारेको थियो । त्यस्तै नेपालको यो दोस्रो हार हो । यसअघि नेपालले चाईनिज ताइपेलाई २-० ले हराएको थियो । नेपालले अक्टोबर १५ मा जोर्डनकै मैदानमा चौंथो खेलको  सामना गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार