असार १०, २०८१ सोमबार June 24, 2024

यू-१५ महिला साफ च्याम्पियनिसपमा भुटानसँग नेपालको बराबरी 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: यू-१५ महिला साफ च्याम्पियनिसिप फुटबलमा भुटानसँग नेपालले बराबरी खेलेको छ ।

भुटानमा जारी पहिलो खेलमा भारतसँग र दोस्रो खेलमा बंगलादेशसँग पनि पराजित भएको नेपालले खेलको ५० औं मिनेटमा निकिता थोकरले गोल गर्दै नेपालले खेललाई जित तर्फ अगाढी बढाएकी थिइन ।

६८ औं मिनेटमा भुटानको तर्फबाट खेलको नेकी लाजोमले गोल गर्दै खेललाई बराबरी बनाएकी हुन् । खेलमा दुवै टिमले आक्रामक प्रयास गरेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुङ्गिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु
२०८१ असार ११, मंगलबार
मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार
२०८१ असार १०, सोमबार
संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति
२०८१ असार १०, सोमबार
यी हुन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूची हेर्नुहोस्)
२०८१ असार १०, सोमबार
छानविन समितिले सहकारी पीडितलाई न्याय दिन सक्दैन : चित्र बहादुर केसी
२०८१ असार १०, सोमबार
काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक: गगन थापा
२०८१ असार १०, सोमबार
धनुषा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
२०८१ असार १०, सोमबार