श्रावण ३, २०८२ शनिबार July 19, 2025

यू-१५ महिला साफ च्याम्पियनिसपमा भुटानसँग नेपालको बराबरी 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: यू-१५ महिला साफ च्याम्पियनिसिप फुटबलमा भुटानसँग नेपालले बराबरी खेलेको छ ।

भुटानमा जारी पहिलो खेलमा भारतसँग र दोस्रो खेलमा बंगलादेशसँग पनि पराजित भएको नेपालले खेलको ५० औं मिनेटमा निकिता थोकरले गोल गर्दै नेपालले खेललाई जित तर्फ अगाढी बढाएकी थिइन ।

६८ औं मिनेटमा भुटानको तर्फबाट खेलको नेकी लाजोमले गोल गर्दै खेललाई बराबरी बनाएकी हुन् । खेलमा दुवै टिमले आक्रामक प्रयास गरेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुङ्गिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार