असार २३, २०८२ सोमबार July 7, 2025

त्रिविद्धारा कोरोनाका कारण स्थगित परीक्षाको पुनः परीक्षा तालिका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड-१९ का कारण स्थगित परीक्षाको पुनः परीक्षा तालिका सार्वजनिक गरेको छ ।

चार बर्षे स्नातक तह ब्याचलर अफ म्याथम्याटिकल साइन्स विषय तेश्रो बर्ष पाँचौ शत्र २०७४ समूह भन्दा अगाडीका समूहको आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गराएको सूचनामा भनिएको छ ।

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार सञ्चालन गरिने चार बर्षे स्नातक तह ब्याचलर अफ म्याथम्याटिकल साइन्स विषय तेश्रो बर्ष पाँचौ शत्र २०७४ समूह भन्दा अगाडीका समूहको आंशिक परीक्षा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मिति २०७६ चैत्र ६ गते प्रकाशित सूचना अनुसार स्थगित भएकोमा सो शत्रको परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया