असोज १२, २०८३ सोमबार September 28, 2026

अवैध १६ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः  वीरगञ्जबाट एक भारतीय नागरिक स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतको रक्सौल पूर्वी चम्पारण १० का ५० वर्षीय कृष्ण कुमार जैनलाइ प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आइतबार दिउँसो प्रहरीले वीरगन्ज महानगर ८ माईस्थान चोकबाट पक्राउ गरे पनि आज सार्वजनिक गरेको हो । रक्सौलबाट जैन ना६४प ९०५६ नम्बरको मोटरसाइकल चढेर वीरगन्ज तर्फ आउँदै थिए । सोही क्रममा प्रहरीले जाँच गर्दा नेपाली १६ लाख रुपैयाँ बरामद भएको बताईएको छ ।

तर, रुपैयाँको स्रोत खुलाउन नसक्दा उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका जैन हुन्डी कारोबारी रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
२०८३ असोज १२, सोमबार
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार