मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

लिभरपुल स्ट्राइकर मोहम्मद सलाहलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः  लिभरपुल स्ट्राइकर मोहम्मद सलाहलाई कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

इजिप्ट फुटबल संघका अनुसार अफ्रिकी कप अफ नेसन्स छनोट खेल अन्तर्गत लटोगो विरुद्ध खेल्नु अगाडि सलाहलाई संक्रमण देखिएको हो ।

चोटका कारण केही प्रमुख खेलाडी गुमाइसकेको लिभरपुलका लागि सलाह संक्रमित भएपछि थप चुनौती बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया