बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

ट्रम्पले नयाँ सरकारलाई अवरोध गरिराखे धेरै मानिसको मृत्यु हुन सक्छ : बाइडेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो नयाँ सरकारलाई निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले रोक्न खोजे मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।

बाइडेनले डेलावेयरमा आयोजित एक कार्यक्रममा भने, ‘कोरोना महामारीलाई रोक्न सामञ्जस्य जरुरी छ । ट्रम्पले नयाँ बन्ने सरकारलाई अवरोध जारी राखे भने थप धेरै मानिसको मृत्यु हुन सक्छ ।’

ट्रम्पले हार स्वीकार नगर्नु लज्जाजनक भएको बाइडेनले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार