बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

विश्वभर ४ लाख ९५ हजार १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ९५ हजार १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

वर्ल्डोमिटरको तथ्याङ्कअनुसार झण्डै ५ लाख नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ५३ लाख ३१ हजार २३३ पुगेको छ।

जसमध्ये ३ करोड ८४ लाख ६४ हजार ५२४ जना पूर्ण रूपमा निको भएका छन् भने १३ लाख ३१ हजार ६५० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

अहिले विश्वभर १ करोड ५५ लख ३५ हजार ५९ जना सक्रिय संक्रमित छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार