बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले आफ्नो एपमा विक्री हुने एप र भर्चुअल गूड्जको  विक्रीमा ती एप र गूड्ज विकासकर्ताबाट लिने शूल्क आधा घटाउने भएको छ ।

आगामी जनवरीदेखि लागू हुने गरी कम्पनीले सन् २०२० मा एप्पलको एप स्टोरबाट १० लाख डलर वा सोभन्दा कम कमाउने विद्यमान एप निर्माताहरुबाट १५ प्रतिशत मात्रै शुल्क लिनेछ । यस अघि कम्पनीले उनीहरुबाट ३० प्रतिशत शुल्क लिँदै आएको थियो । यो योजना नयाँ विकासकर्ताका लागि पनि लागू हुने बताइएको छ ।

 एप्पलले लिने शूल्कको विकासकर्ताहरुले व्यापक विरोध गर्दै आएका थिए । कम्पनीमाथि प्रतिस्पर्धा विरोधी कानून मिचेको विषयमा छानबिन बढिरहेकै बेलामा यस्तो निर्णय भएको हो ।
अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनले भने उसको प्राइम भिडियो एपभित्र १५ प्रतिशत विशेष इन–एप शुल्क लिने भएको छ ।

करीब २ करोड ८० लाख विकासकर्ताहरुले एप्पलको एपस्टोरको प्रयोग गर्छन् । पछिल्लो योजनाबाट कति विकासकर्ता लाभान्वित हुन्छन् भन्नेबारे कम्पनीले केही पनि खुलाएको छैन । –एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार