भाद्र २, २०८३ मंगलबार August 18, 2026

प्रदेश दुईमा लोकसेवा आयोगले पायो पूर्णता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको छ । आज प्रदेश २ प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रममा दुईजनाले सदस्य पदमा सपथ लिएपछि प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको हो ।

राजपा नेपालको तर्फबाट महोत्तरी एकडारा निवासी महारुद्र झा र नेकपाको तर्फबाट सप्तरी जिल्लाको राजविराज निवसी डा. सुजाता देवलाई सिफारिस गरेर नियुक्त गरिएको छ ।

नियुक्त गरिएका दुवैजनालाई प्रदेश प्रमुख कायस्थले सपथ खुवाएका छन् । यस भन्दा पहिले लोकसेवा अयोगको अध्यक्षमा समाजवादी पार्टीको तर्फबाट डा. सुरेन्द्र यादवलाई नियुक्त गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार