बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अमेरिकी अर्थतन्त्रमा ३३.१ प्रतिशतको कीर्तिमानी वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी अर्थतन्त्र अहिलेसम्मकै उच्च दरमा बढेको छ । त्यहाँको वाणिज्य मन्त्रालयले बिहीवार बताएअनुसार यस वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्र ३३ दशमलव १ प्रतिशतले बढेको छ ।

यो सन् १९४७ यता त्रैमासिक वृद्धिको तथ्यांक सार्वजनिक हुन थालेयताकै सबैभन्दा उच्च त्रैमासिक वृद्धि हो । यस अघि अर्थतन्त्र सन् १९५० मा १६ दशमलव ७ प्रतिशतको कीर्तिमानी स्तरमा बढेको थियो ।

तेस्रो त्रैमासको कीर्तिमानी वृद्धि पछि पनि यस वर्षको पहिलो ६ महिनामा गुमेको आर्थिक उत्पादन फर्किएको छैन । कोरोना भाइरसको संक्तमण पुनः बढेकोले चालू त्रैमासमा वृद्धिदर तीव्र दरमा सुस्ताउने र आगामी वर्षको पहिलो महीनामा जीडीपी नकारात्मक क्षेत्रमा जान सक्ने आशंका अर्थशास्त्रीहरुले गरेका छन् । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार