श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फेसबुकले तिर्याे झण्डै ७० करोड रुपैयाँ जरिवाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्वकै एक शक्ती शाली देश दक्षिण कोरियाले फेसबुक प्रयोगकर्ताहरुको सहमति तथा अनुमतिविना नै तेश्रो पक्ष अपरेटिरलाई प्रयोगकर्ताहरुका डाटा उपलब्ध गराएको अभियोगमा फेसबुक कम्पनीमाथि झण्डै ७० करोड रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ ।

बुधबार फेसबुक माथी जरीवाना गर्दै थप अनुसन्धान गर्न दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले निर्णय गरेको छ । झण्डै १ करोड ८० लाख फेसबुक प्रयोगकर्ता रहेको दक्षिण कम्तिमा ३३ लाख प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारीहरु फेसबुकले अन्य अपरेटरहरुलाई उपलब्ध गराएको अनुसन्धानमा उल्लेख गरएिको छ ।

अगष्ट महिनामा गठित उक्त आयोगले एक विज्ञप्ती जारी गर्दै कम्तिमा ३३ लाख फेसबुक प्रयोगकर्ताको उपलब्ध गराएको उल्लेख गरएिकको छ ।

सन् २०१२ देखी २०१८सम्मको तथ्यांको विश्लेषण र अनुसन्धानका आधारमा आयोगले यस्तो निष्कर्षे निकालेका हो । फेसबुकका यस्ता कार्यहरुबो आफुलाइ जानकारी नहुने जनाएकको छ । यि कार्यहरुकको आयरल्याण्डस्थित कार्यालयलाई जरिवानाको जानकारी गराइएको छ ।

कम्पनीमाथि फौजदारी अनुसन्धानका लागि फेसबुकलाई सिफरीस गरीएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया