बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

आफ्नो वैज्ञानिकको हत्याको बदला लिई छाड्ने इरानको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानका राष्ट्रपति हस रुहानीले आफ्नो देशको सर्वोच्च आणविक वैज्ञानिक मोहसेन फाक्रिजादेहको हत्या इजरायलले गरेको आरोप लगाउँदै आफ्नो आणविक कार्यक्रम नरोकिने जनाएका छन्।

यस हत्याले इरानप्रति इजरायलको “घृणा” उजागर भएको उनले बताएका छन्। यसबारे इजरायलले कुनै जवाफ भने दिएको छैन। यसअघि इजरायलले मोहसेन गुपचुप रूपमा आणविक कार्यक्रमसँग सम्बन्धित भएको जनाएको थियो।

इरानी सेना र अधिकारीहरूले उक्त हत्याको बदला लिनुपर्ने आवाज उठाएपछि राष्ट्रपति रुहानीको यस्तो टिप्पणी आएको हो।

फाक्रिजादेहलाई इरानको राजधानी तेहरानको पूर्वतर्फको अब्सर्द सहरमा एम्बुसमा परी गोली हानी हत्या गरिएको थियो। उनी इरानको रक्षा मन्त्रालयको अनुसन्धान प्रमुख थिए।

इरानले आफ्नो आणविक कार्यक्रम पूर्णतः शान्ति व्यवस्थाको लागि भएको दावी गर्दै आएको छ। – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार