बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या भएको छ । बिहिबार गाडीमा सवार पत्रकार मलाला मैवान्डको गोली हानी हत्या भएको हो ।

बन्दुकधारीले एक्कासी उनको सवारीमा गोली चलाएका थिए । उनका चालक मोहम्मद ताहिरको पनि हत्या भएको छ ।

मैवान्ड इनिकास टीभी र रेडियोमा कार्यरत पत्रकार थिइन् । उनी कामका सिलसिलामा जाँदै थिइन् । बन्दुकधारी हत्यापछि भागेको बताइएको छ ।

मैवान्डकी आमाको पाँच वर्ष अघि बन्दुकधारीबाट हत्या भएको थियो । उनी अधिकारवादी थिइन् । हत्यामा संलग्नको अझै पहिचान खुल्न नसकेको जनाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार