असोज १९, २०८१ शनिबार October 5, 2024

नेपाल भ्रमण वर्षमा पर्यटकलाई होटलमा ३० प्रतिशतसम्म छुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लक्षित गरेर होटल एसोसिएसन अफ नेपाल (हान)ले पर्यटकहरुलाई ३० प्रतिशतसम्म छुट दिने भएको छ।

एसोसिएसनमा आबद्ध दुई हजारवटा होटलले होटल रुममा ३० प्रतिशतसम्म र खानामा १५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो।

आज बसेको हान कार्यसमितिको बैठकले उक्त निणर््य गरेको हो।

देशले भ्रमण वर्ष मनाउन लागेकोमा होटल व्यवसायीले साथ दिन उक्त निर्णय गरेको हानले जनाएको छ। हानमा आबद्ध सबैले उक्त निर्णय मान्ने हानले उल्लेख गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
१४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा
२०८१ असोज १९, शनिबार
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
२०८१ असोज १९, शनिबार
ऊर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहर व्यवस्थापन
२०८१ असोज १९, शनिबार
इजरायलसँग बढ्दो द्वन्दकाबिच पहिलो चरणको सहायता सामग्री बोकेर राष्ट्रसङ्घको विमान लेबनानमा
२०८१ असोज १८, शुक्रबार
दाउन्नेको सडक भासिएपछी यातायात फेरि अवरुद्ध
२०८१ असोज १८, शुक्रबार
विश्व कराते च्याम्पियनसिपमा एरिका सहभागी हुँदै
२०८१ असोज १८, शुक्रबार
विश्व द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको चेतावनी
२०८१ असोज १८, शुक्रबार