बैसाख २६, २०८३ शनिबार May 9, 2026

पोको फोन किन्न हो ? मूल्य सूची सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । साओमीको सहायक ब्राण्ड पोकोले बजारमा थोरै तर आकर्षक फिचर र सस्तो मूल्यमा स्मार्टफोन ल्याउने गर्छ । नेपाली बजारमा पोकोका १३ हजार ९ सय ९९ रुपैयाँदेखि ३१ हजार ९ सय ९९ रुपैयाँसम्म पर्ने फोन उपलब्ध छ ।

यसअन्तर्गत कम्पनीका तीन मोडलका स्मार्टफोन खरिद गर्न सकिन्छ । नेपाली बजारमा उपलब्ध यी फोनहरु पोको सी थ्री, पोको एम टु, पोको एक्स थ्री एनएफसी हुन् । फोनका फिचरलाई आधार मान्ने हो भने पोकोका फोन अन्यभन्दा सस्तो मूल्यका छन् । टेकपाना

यस्तो छ पोको फोनका विशेषता र मूल्यः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार