जेठ ७, २०८१ सोमबार May 20, 2024

च्याम्पियन्स लिगमा मंगलबार आठ खेल हुँदै (तालिकासहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । यूइएफए च्याम्पियन्स लिग फुटबलमा बुधबार राति आठ महत्वपूर्ण खेल हुँदैछन्।

बार्सिलोना, चेल्सी, लिभरपुल, बोरुसिया डर्टमुन्डजस्ता बलिया टोलीले आज प्रतिस्पर्धा गर्नेछन्।

गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुल हो भने उपविजेता टोटनह्याम हो।

सबै खेलतालिका नेपाली समयअनुसार

१. बार्सिलोना र स्लाभिया प्रागः राति ११ बजेर ४० मिनेटमा

२. आरबी लिपजिग र जेनिट सेन्ट पिटर्सबर्गः राति ११ बजेर ४० मिनेटमा

३. बोरुसिया डर्टमुन्ड र इन्टर मिलानः राति १ बजेर ४५ मिनेटमा

४. चेल्सी र आयाक्स अ्याम्स्टरडामः राति १ बजेर ४५ मिनेटमा

५. लिभरपुल र रेसिङ गेंकः राति १ बजेर ४५ मिनेटमा

६. लियोन र बेनिफिकाः राति १ बजेर ४५ मिनेटमा

७. नापोली र एफसी साल्जबर्गः राति १ बजेर ४५ मिनेटमा

८. भ्यालेन्सिया र लिलेः राति १ बजेर ४५ मिनेटमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया