वैशाख ३, २०८१ सोमबार April 15, 2024

वरिष्ठ नेता पौडेल सप्ताहव्यापी प्रदेश भ्रमणमा जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सप्ताहव्यापी प्रदेश भ्रमणमा जाने भएका छन् ।

प्रदेश–३ को राजधानी हेटौंडामा आयोजना हुने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेलगत्तै प्रदेश–१ को भ्रमणमा निस्कने तालिका रहेको उनका निजी सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिए । नेता पौडेलको भ्रमण तालिका कार्तिक २६ देखि मंसिर १ सम्म रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाका पूर्व सांसद शाहमाथि आक्रमण गर्ने तीनजना पक्राउ
२०८१ वैशाख ३, सोमबार
विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत : राष्ट्रपति पौडेल
२०८१ वैशाख ३, सोमबार
वैवाहिक बलात्कारमा ठोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान
२०८१ वैशाख ३, सोमबार
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
२०८१ वैशाख ३, सोमबार
निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ : प्रमुख आयुक्त थपलिया
२०८१ वैशाख ३, सोमबार
टिपर दुर्घटनामा चालकको ज्यान गयो
२०८१ वैशाख ३, सोमबार
प्राज्ञिकहरूको प्रधानमन्त्रीलाई धन्यवाद : ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’
२०८१ वैशाख ३, सोमबार